टोकियो – शनिबारको अविरल वर्षाका कारण पश्चिम जापानको सान्यो शिनकान्सेन बुलेट ट्रेनका ८८ वटा सेवाहरू रद्द गरिएको छ । जेआर व्च् वेस्टकाअनुसार २ सय २९ वटा सेवाहरू करिब ६ घण्टासम्म ढिलो हुँदा १ लाख ३९ हजारभन्दा बढी यात्रु प्रभावित भएका छन् ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
जेआर वेस्टले आइतबार जानकारी दिँदै शनिबार बिहान शिन-ओसाका र हाकाता स्टेशन बीचका केही क्षेत्रहरूमा वर्षा मापन यन्त्रले अधिकतम सुरक्षित स्तर नाघेको बतायो । भारी वर्षापछि सुरक्षा परीक्षण पूरा गरेर मात्र सेवाहरू पुनः सुरु गरिएको थियो ।
शनिबार, तीव्र वर्षाका कारण हाकाता र टोकियो बीचका सबै शिनकान्सेन सेवाहरू केही समयका लागि पूर्ण रूपमा रोकिएका थिए । जापान मौसम विज्ञान एजेन्सीले वर्षा जारी रहने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रकाशित मिति: आइतवार कार्तिक १८, २०८१
प्रकाशित समय: ११:२४:०५