काठमाडौँ– राष्ट्रिय वाणिज्य बैंकबाट हालै बजारमा वितरण गरिएका दस रूपैयाँका नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर नभएको फेला परेको छ ।
विभिन्न बैंक र वित्तीय संस्थामार्फत सर्वसाधारण जनतालाई उपलब्ध गराइएको नयाँ नोटमध्ये दस रूपैयाँको नोटमा गभर्नरको हस्ताक्षर नभएको भेटिएको हो । दस रूपैयाँको गड्डीभित्र केही यस्ता नोट फेला परेका छन् ।
आफूले राष्ट्रिय वाणिज्य बैंकबाट नयाँ नोट साटेकामा अहिले आएर हेर्दा त केही नोटहरूमा गभर्नरको हस्ताक्षर नभएको पाइएको नवलपरासी सुक्रौलीका अजय कुँवरले बताउनुभयो । तर यी नोट भने नक्कली नभएको बैंकहरूले दाबी गरेका छन् । ती नोटमा प्राविधिक कारण गभर्नरको हस्ताक्षर छुटेको हुन सक्ने राष्ट्रि य वाणिज्य बंैक परासी शाखाले जनाएको छ । यसबारे केन्द्रीय बैंकमा जानकारी गराइएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार कार्तिक ३०, २०६८
प्रकाशित समय: २:४१:५९