
काठमाडौ- चिनियाँ प्रधानमन्त्री वेन जियावाओले आगामी पुस ५ देखि ७ गते सम्म नेपालको भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बालुवाटारमा पत्रकारलाई चिनीयाँ समकक्षीले पुष ५ देखि ७ गतेसम्म नेपाल भ्रमण गर्ने जानकारी दिनुभएको हो । त्यस्तै भारतका प्रधानमन्त्री पनि छिटै आउने प्रधानमन्त्रीले बताउनुभयो ।
‘नेपालको शान्ति प्रकृयालाई टुङ्गोमा पुर्याउनका लागि अन्तरराष्ट्रिय रुपमा पनि हामी सन्तुलित ब्यवहार गर्नुपर्ने हुन्छ’ प्रधानमन्धी भट्टराईले चिनियाँ प्रधानमन्त्रीको नेपाल भ्रमणलाई अन्तराष्ट्रिय शक्ति सन्तुलनको रुपमासमेत प्रष्ट्याउन खोजेका थिए ।
चिनियाँ प्रधानमन्त्रीको भ्रमण सम्बन्धी प्रकृयाहरु मिलाउनकै लागि उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नोभेम्बर २५ देखि चीन भ्रमण गर्दैछन् ।
दश वर्षपछि चीनको उच्चस्तरीय टोली नेपाल आउन लागेको हो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मङ्लबार कार्तिक २९, २०६८
प्रकाशित समय: १२:४७:१६