Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख २५, २०८२
Thursday, May 8, 2025
काठमाडौं– नेपाली सेनासँग सैन्य आदान–प्रदान तथा जापानको स्थल प्रतिरक्षा फौजको बारेमा जानकारी गराउने उद्देश्यले मित्रराष्ट्र जापानका स्थल प्रतिरक्षा फौजको बन्दोबस्ती विभागका  उपनिर्देशक तथा मेजर जर्नेल मासातोशी कावासेको नेतृत्वमा तीन सदस्यीय भ्रमण टोली े काठमाडाँै आएको छ ।
उक्त टोलीले कामु प्रधानसेनापति बलाधीकृत रथी नेपाल भूषण चन्दसँग शिष्टाचार भेट गरेको छ । उक्त अवसरमा दुई सेनाबीच मानव स्रोत र दैवीप्रकोप उद्धारका कार्यहरूमा आपसी सहयोगबारे विस्तृत छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
 भ्रमण टोलीले सैनिक कमाण्ड तथा स्टाफ कलेज र जङ्गी असवाब खानाको भ्रमण अवलोकन गरेको र जङ्गी अड्डास्थित विभिन्न विभागीय प्रमुख तथा निर्देशकसँगसमेत सामूहिक शिष्टाचार भेटघाट गरेको छ ।
भ्रमण टोली शनिबार स्वदेश फिर्ता हुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया