Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025
विराटनगर- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रमुख दलहरुविच शान्ति प्रकृया टुंग्याउन भएको सात बुँदे  सहमती सत्ता स्वार्थबाट अभिप्रेरित भएर गरिएको बताउनु भएको छ ।
विराटनगरमा आज मोरङका पार्टी अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले बाह्र बुँदेदेखि सात बुँदेसम्मको सहमती भारतको योजनामा माओवादी र अन्य दलहरुले सत्ता स्वार्थमा गरेको दावी गर्नुभएको हो ।
अध्यक्ष थापाले ७ बुँदेको मुल विषय नै सत्ता हो त्यसैले प्रमुख दल र मधेशवादीहरुले सत्ताको स्वार्थबाट अभिप्रेरित भएर सहमती गराएकोले सत्ता स्वार्थमा बाधा पुग्नै वितिकै एक-अर्काको बिरोध र आलोचना सुरु हुने बताउनु भयो ।
नेता थापाले भारत र माओवादी मिलेर १२ बुँदे सम्झौताको नयाँ अवतार सात बुंदे सहमती निर्माण गरेका हुन् त्यसमा अन्य पार्टी काँग्रेस, एमाले र मधेशबादी सत्ता स्वार्थले मात्र सहमत भएको ठोकुवा गर्नुभयो । अध्यक्ष थापाले सात बुंदे सहमतीमा कुनै राजनीति आधार छैन यसले वाहिरी शक्ति हाबी हुने र प्रजातान्त्रिक शक्तिलाई कमजोर पार्ने दावी समेत गर्नुभयो ।
नेता थापाले हत्याका आरोपित सभासद बालकृष्ण ढुङेललाई सरकारले उन्मुक्ति दिनु कानुनी शासनको उपहास गर्नुका साथै दण्डहिनतालाई प्रशय दिएको भन्दै सरकारको मुद्दा फिर्ता निर्णयको राप्रपा नेपालले बिरोध गर्ने बताउनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया