Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख २९, २०८२
Monday, May 12, 2025

ओसाका – नेपाली जनसम्पर्क समिति जापान कान्साई (ओसाका) क्षेत्रले नेपाली कांग्रेसका केन्द्रिय नेता डा. शेखर कोइरालालाई हालै एक समारोहको आय़ोजना गरी स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम संस्थाका अध्यक्ष हरिप्रसाद कंडेलको सभापतित्वमा भएको थियो भने कार्यक्रम संचालन सहसचिब काशीराम कंडेलले गर्नुभएको थियो । कार्यक्रममा समाजसेवी एबं जनसम्पर्क समितिका सल्लाहकार ब्यक्तित्व तुल्सीराम खरेल, सल्लाहकार आत्माराम गैरे, नेपाली जनसम्पर्क समिति जापानका केन्द्रीय सदस्यद्वय पारसमणी पोखरेल, रितेन्द्र गिरि, बिनोद खनाल साथै प्रशिक्षण बिभागका सयोजक सुवास लोहनी, एनआरएन कान्साई ओसाकाका अध्यक्ष नारायण केसी उपाध्यक्ष नरेन्द्र बस्नेत, ब्यबसायी तथा समाजसेबी शंकर पौडेल, राजु गैरे लगायतले नेपाली राजनीति र यस सम्बन्धमा प्रश्न तथा मन्तब्य राख्नुभएको थियो ।

प्रमुख अतिथि डा. कोइरालाबाट देशको बर्तमान परिस्थिति, नेपाली कांग्रेसको कार्यदिशा, अहिलेको नेपालको संक्रमणकाल, शान्ति, संबिधान, संघियता, प्रादेशिक संरचना, निर्वाचनको सम्बन्धमा डा. कोइरालाले जानकारी गराउनुभयो । अन्तमा सभापतिबाट उपस्थित सबैलाई धन्यबाद दिदै समापन गरियो समापनपछि रात्रीभोज सम्पन्न भएको थियो । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया