Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २८, २०८२
Sunday, May 11, 2025
टोकियो– जापानी महिलाले गत २५ वर्षसम्म पाएको विश्वमा सबैभन्दा धेरै समय बाँच्ने जनताको कीर्तिमान सन् २०११ मा गुमाएको अधिकारीहरूले जानकारी दिएका छन् । अधिकारीहरूले जापानमा गएको भूकम्प तथा सुनामीका कारण महिलाको औसत अपेक्षित आयु घटेको धारणा राखेका छन् ।
जापानीहरू आफ्नो परम्परागत स्वास्थ्य, खाना तथा सक्रिय जीवनशैलीका कारण विश्वमै सबैभन्दा बढी बाँच्ने जनताको रूपमा ख्यातिप्राप्त छन् । स्वास्थ्य मन्त्रालयले सन् २०१० मा महिलाको अपेक्षित औसत आयु ८६.३ रहेकोमा सन् २०११ मा ८५.९ वर्षमा झरेको उल्लेख गरेको छ ।
जापानी महिलाले सन् १९८५ पछि विश्वमा सबैभन्दा बढी समय बाँच्ने जनताको स्तर प्राप्त गरेकोमा सन् २०११ मा यो स्थानी हङकङका महिलाले प्राप्त गरेका छन् र यहाँका महिलाको अपेक्षित औषत आयु ८६.७ वर्ष रहेको देखिएको छ । तेस्रो स्थानमा स्पेनी महिला (८४.९ वर्ष) तथा चौँथो स्थानमा फ्रान्सेली महिला (८४.८) वर्ष रहेका छन् ।
जापानी पुरुषको औसत आयु पनि ७९.४ वर्षमा झरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया