Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख २५, २०८२
Thursday, May 8, 2025

टोकियो –  बिदेशी भूमिमा रहेर पनि नेपाली कला र संस्कृतिको संरक्षण र सम्बर्धन गर्दै अन्तरराष्ट्रिय नेपाली समाज जापानले बर्षेपिच्छे आयोजना गर्दै आइरहेको नेपाली नारीहरुको महान चाड हरितालिका तीज आगामी सेप्टेम्बर महिनाको १६ तारिख आइतबारका दिन अपरान्ह ३:०० बजे बाट टोकियो ओताकु स्थित इकेगामी खाइकान हालमा भव्यरुपमा आयोजना गर्न गईरहेको समाजका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिनुभएको छ ।

नेपालबाट आमन्त्रित चर्चित कलाकारहरुको साथमा आयोजना हुन गईरहेको तीज कार्यक्रममा जापानस्थित विभिन्न नेपाली सामाजिक संघसंस्थाहरुका साथै केहि प्रतिष्ठित व्यवसायिक संस्थाहरुको पनि सहयोग रहने आयोजक संस्थाका महासचिब पुस्करजंग थापाले जानकारी दिनुभएको छ । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया