Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख २५, २०८२
Thursday, May 8, 2025
ओसाका (जापान)– जापानको क्युसु द्वीपमा शनिबारदेखि परेको अबिरल वर्षा पश्चात् सुरु भएको बाढी र पहिरोको कारण सरकारले त्यस क्षेत्रबाट दुईलाख ४६ हजार व्यक्तिलाई विस्थापित हुनको लागि आदेश दिएको छ ।
गत बुधबारदेखि सुरु भएको भारी वर्षा पश्चात्को बाढी र पहिरोमा यस क्षेत्रमा २२ व्यक्तिले ज्यान गुमाएको पनि समाचारमा प्रष्ट पारिएको छ । कुमामोतो प्रान्तमा यस भारी वर्षाका कारण आठ व्यक्ति अझै बेपत्ता भएको समाचारमा जनाइएको छ  ।
कुमामोतो प्रान्तका सहरहरुमा गत चार दिनभित्र ८०० मिलिलिटर पानी परेको मौसम सम्बन्धी अधिकारीहरूले जनाएका छन् ।
यस प्रकोपले प्रभावित केही क्षेत्रहरूमा प्रत्येक घण्टामा ८० मिलिमिटरभन्दा बढी पानी परेको हुनाले त्यहाँ बाढी र पहिरोको प्रकोप हुनसक्ने चेतावनी जापानीज मौसम अधिकारीहरूले गरेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया