ओसाका-दक्षिण-पश्चिम जापानी क्युसु द्वीपमा भारी वर्षा पश्चात् आएको पहिरो र बाढीबाट ज्यान गुमाउने व्यक्तिको सङख्या १९ पुगेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
यस प्रकोपबाट अझै आठ व्यक्ति बेपत्ता भएको पनि समाचारमा उल्लेख छ । कुमामोटो प्रान्तको आसो सहरमा ५०० मिलिमिटरसम्म वषर्ा भएपछि सो प्रकोप आएको समाचारमा उल्लेख छ ।
शुक्रबार पनि अबिरल वषर्ा निरन्तर रुपमा आएपछि २८ हजारभन्दा बढी व्यक्तिलाई आसो सहरबाट विस्थापित हुनको लागि सल्लाह दिइएको समाचारमा उल्लेख छ ।
मौसमी वषर्ा भारी मात्रामा आएपछि क्युसुद्वीप क्षेत्रमा बाढी र पहिरो प्रकोपले सताएको जनाइएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार असार ३०, २०६९
प्रकाशित समय: ०:०७:३०