Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २१, २०८२
Sunday, May 4, 2025

फुकुओका  – फुकुओका नेपाल सोसाइटी ,एन आर एन क्युशु ,नेसाज को संयुक्त आयोजनामा यहि आउदो, जुलाई २२ तारीख आईतबारका दिन फुकुओका लगाएत क्युशु क्षेत्रमा रहनु हुने सबै नेपालीहरुको प्रबास बसाई अझ बढी सुरक्षित मर्यादित र अर्थपूर्ण बनाउनको लागी बृहत अन्तरक्रिया तथा नयाँ आउनु भएका साथी हरुलाई जापान को रहन सहन यहाको परिवेश , कानुन ,यहाँ हुने दुर्घटना हरु ,भाषा स्कुल सकिए पछि उच्चशिक्षा हासिलगर्नको लागिबिचार गर्नु पर्ने कुराहरु जापानमा सफल नेपालीका अनुभब साथै यहाँको प्रहरी जुलाई बाट लागु हुने ईमिग्रेसन संम्बन्धि नया नियमको बारेमा – (जापानी बिज्ञद्धारा) एक कार्यक्रम हुने भएको छ ।कार्यक्रम क्युशु बासी नेपालीहरुको चाहाना, आवश्यकता र सान्दर्भिकतालाई मध्य नजर गरि तय गरिएको फुकुओका नेपाल सोसाइटीका अध्यक्ष भरत राज गौतम जानकारी दिनुभयो सो कार्यक्रममा उपस्थित भएर भरपुर जानकारी लिएर जापान बसाई आझ सफल र सरल बनाउन हार्दिक आमन्त्रण गरिएको छ । साथै एनआरएनको सामुहिक लगानीको बारेमा पनि जापान एन आर एन का प्रतिनिधि हरु बाट जानकारी गराउने कार्यक्रम पनि रहेको हुदा सबै बिधार्थी ,ब्यबसाही तथा क्युशु मा रहनु भयको सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनी हरुलाई कार्यक्रम मा उपस्थित को लागि हार्दिक अनुरोध गरियको छ |

बिषयहरु..
१) जुलाई ९ बाट लागु हुने ईमिग्रेसन संम्बन्धि नया नियमको बारेमा – (जापानी बिज्ञद्धारा)
२)जापानको रहन सहन ,यहा हुने दुर्घटना ,जापानी नियम कानुन ,जापानमा सफल नेपालीका अनुभब आदी

कार्यक्रम बिवरण
आयोजक : फुकुओका नेपाल सोसाइटी ,एन आर एन क्युशु ,नेसाज
मिति: जुलाई २२ , २०१२ (आईतबार)
समय: दिउसोको १३ :१५ देखी १७:०० बजे सम्म
१७:३० देखि १९:३० एनआर एन सामुहिक लगानी बारेमा अन्तरक्रिया
स्थान : Fukuoka Chuou Simin Center-(福岡中央市民センター)
ठेगाना: 2-5-8 Akasaka, Chuou-ku Fukuoka 810-0042, जापान
सम्पर्कको लागि ०८०-४२८०-३८४३ ,०९०-११९५-९७५६,०८०-५२०३-७६३१,०९०-२९६२-५४४३,०८०-५२४७-१६१६, ०८०,३९७३-४४३०,०८०-५२६४-८७५०

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया