Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २१, २०८२
Sunday, May 4, 2025

काठमाडौं – एक जापानी विज्ञले एउटै राष्ट्र, सांस्कृतिक विविधता र एक अर्थतन्त्रका आधारमा नेपाल संघीयतामा जानुपर्ने सुझाव दिएका छन्। राज्यको पुर्नसंरचना गर्दा पहिचानसँगै आर्थिक विकासको आवश्यकता उनले दर्शाएका छन्।

जापानको हितात्सुबासी विश्वविद्यालयका भिजिटिङ प्रोफेसर सिन्जि असानुमाले हालै ललितपुरमा आयोजित कार्यक्रममा मुलुकको विकासका लागि सवै प्रदेश एउटै आर्थिक क्षेत्रकारुपमा रहनुपर्ने सुझाव दिएका छन । उनले राष्ट्रिय एकता, सार्वभौमसत्ता कायम गर्दै आर्थिक र सामजिक विकास ‘ग्रोथ पोलिटिक्स’ लाई आधार बनाएर राष्ट्रिय विकासमा लाग्नुपर्ने बताएका छन।

नेपालको राज्य पुनरसंरचनासँगै प्रदेशहरुका लागि राजस्व बाडफाँडको विधि बनाउनुपर्ने उनले औंल्याएका छन्। विधायिका मार्फत वित्तीय आयोग बनाएर केन्द्र र प्रदेशमा राजस्व वितरण गर्नुपर्ने सुझाव पनि असानुमाले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख छ। ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया