Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २१, २०८२
Sunday, May 4, 2025

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

टोकियो – यहि आउदो, जुलाई ८ तारीख आईतबारका दिन टोकियोमा निम्न बमोजिमको सेमिनार कार्यक्रम तर्जुमा गरिएको जानकारी प्राप्त भएको छ । थकाली सेवा समिति जापानद्धारा आयोजना हुने उक्त कार्यक्रम जापानबासि नेपालीहरुको चाहाना, आवश्यकता र सान्दर्भिकतालाई मध्य नजर गरि तय गरिएको बताइएको छ । जानकारीमुलक सो कार्यक्रमम उपस्थित हुनको लागि ईच्छुक महानुभावहरुमा हार्दिक आब्हान गरिएको छ । साथै सिट सिमित भएकोले यथासिघ्र सम्पर्क गर्नुहुन आयोजक संस्थाका अध्यक्ष शरद कुमार गौचनले अनुरोध गर्नुभएको छ ।

सेमिनारका बिषयहरु:

१) जुलाई ९ बाट लागु हुने ईमिग्रेसन संम्बन्धि नयां नियमको बारेमा – (जापानी बिज्ञद्वारा)

२) भुकम्प तथा प्राकृतिक दैबिप्रकोपबाट बच्ने उपाय एवं अपनाउनुपर्ने रणनिति आदि – (टोक्यो एमएक्स टेलीभिजन कमेन्टेटर)

कार्यक्रम बिवरण

आयोजक : थकाली सेवा समिति, जापान

मिति: जुलाई ८, २०१२ (आईतबार)

समय: दिउसोको १:१५ देखी ४:३० बजे सम्म

स्थान: सेईकाचु सान्ग्यो ल्पाजा

ठेगाना: १-२०-१५, हिगासी ईकेबुकुरो तोसिमा-कु, टोक्यो १७०-००१३ जापान

(ईकेबुकुरो स्टेशनको हिगासिगुचिबाट हिडेर ५ मिनेट मात्र)

सम्पर्क नं: ०३-५९९२-७०११ (हलको)

थप सहयोग सम्पर्कको लागि: ०९०-२३१९-००२७, ०९०-३५०६-३४११, ०८०-४१७४-८५५३, ०८०-५४८७-३१८३, ०८०-५४८६-८५५३
ईमेल : [email protected], [email protected]

तपाईको प्रतिक्रिया