Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडाैं – चीनको दक्षिण पश्चिम क्षेत्रमा बसोबास गर्ने एक आदिवासी समुदायका मानिसहरु जीवनमा हाम्रोजस्तो घरजम गर्ने बिहे गर्दैनन् । उनीहरुको बिहेलाई डुलुवा बिहे भनिन्छ । मूसो नामक उक्त आदिवासी समुदायमा प्रचलित विवाहलाई वाकिंग म्यारिज वा डुलुवा बिहे भनिन्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

वाकिंग म्यारिज एउटा यस्तो विवाह हो जसमा महिला र पुरुष जो कोही पनि सम्बन्ध गाँस्न र छुट्टिन स्वतन्त्र छन् । यो विवाहमा मुख्य भूमिका महिलाको हुन्छ । समाज नारी प्रधान हुन्छ । आफ्नो लागि पुरुष छनोट गर्ने तथा महत्वपूर्ण फैसला गर्ने अधिकार महिलासँग रहन्छ । यतिमात्र होइन महिलाहरुलाई एकभन्दा धेरै पुरुष साथी बनाउने स्वतन्त्रता पनि हुनछ । १३ वर्षकी किशोरीलाई कुनै पनि पुरुषसँग प्रेम गर्ने अधिकार हुन्छ ।

मुसो जातिका पुरुषहरु दिनभर महिलासँग बस्दैनन् । पूरै दिन माछा मार्ने, शिकार गर्ने तथा अन्य काममा व्यस्त हुन्छन् । रातमा मात्र महिलासँग सुत्नका लागि मात्र पुग्दछन् ।

छोरीचेलीहरु बालिग भएसँगै छुट्टै कोठा दिइन्छ । जहाँ उनी आफूलाई मनपर्ने केटासँग रात बिताउन पाउँछन् । यो सम्बन्धमा पुरुषहरु महिलाका कुनै पनि खाले आर्थिक सहायता गर्दैनन् । बच्चा जन्मिँदा पनि त्यसको पूरै जिम्मेवारी आमा र उनका परिवारमा रहन्छ ।

कतिपय अवस्थामा त आमाहरुलाई आफ्नो बच्चाको बाउ को हो ? भन्ने पनि थाहा हुँदैन । किनकि उनीहरु आफूलाई मनलाग्दी पुरुषहरुसँग सम्बन्ध राख्न पाउँछन् । तर यसालई समाजले असहज मान्दैन र सहजै स्वीकार्छ ।चीनको सिचुआन र युनान प्रान्तको सीमा क्षेत्रमा पर्ने लुगु ताल किनारामा बसोबास रहेको यो आदिवासी समुदायको जनसंख्या ४० हजारको हाराहारीमा रहेको छ । –एजेन्सी

तपाईको प्रतिक्रिया