टोकियो (जापान)- धेरै नेपालीहरूका लागि जापान आकर्षणको एउटा गन्तब्य बनेको छ । युवाहरू विद्यार्थी भिसालगायत अरू कामका लागि जापान जाने क्रम बढेको छ । नेपाली राजदूतावासका अनुसार करिव १८ हजार नेपाली जापानमा छन् ।
नेपालको उल्लेख्य बसोबास रहेको जापानमा बीबीसी मिडिया एक्सनको चर्चित कार्यक्रम ‘साझा सवाल’ गत बैशाखमा रेकर्ड भएको थियो । जापानको राजधानी टोकियोको एउटा सामुदायिक केन्द्रमा झण्डै दुईसय नेपालीहरूबीच रेकर्ड गरिएको साझा सवालमा नेपाली राजदूत डा मदनकुमार भट्टराई र जापानमा रहेका नेपाली व्यवसायी तथा गैरआवासीय नेपाली संघका केन्द्रीय कोषाध्यक्ष भवन भट्ट थिए ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमवार जेष्ठ २२, २०६९
प्रकाशित समय: १९:००:२६