Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख २०, २०८२
Saturday, May 3, 2025

टोकियो – एक्स बगर युथ क्लब पोखराका संस्थापक तथा पश्चिमान्चल क्षेत्रीय भलिबल संघका निबर्तमान अध्यक्ष श्री गुङको पहलमा २०६९ साल बैशाख २३ गते आएको हिमपहिरोबाट घरबारबिहिन भएका,  मृतकका परिवार भएका साथै घाइतेहरुको सहयोगमा जापानमा गरिएको राहत संकलन कार्य यहि जुन महिनाको १८ गतेसम्म मात्र जारी रहने जानकारी गराईएको छ ।

गुरुङकाअनुसार सो संकलित रकम पोखरामा एक पत्रकार सम्मेलन गरि रेडियो अन्नपूर्णद्वारा स्थापित गरिएको रेडियो अन्नपूर्ण राहत कोषमा हस्तारण गरिने बताएका छन् । साथै गुरुङले यस दुखद घटनामा सहयोग गर्नुभएका सम्पूर्ण सहयोगी चन्दादाताहरुप्रति धन्यवाद ब्यक्त गरेका छन । * **

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया