Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडाैं – अमेजनलाई टक्कर दिनका लागि गुगलले बुधबार गुगल असिस्टेन्ट इन्टिग्रेसनका साथमा आफ्नो प्लेस्टोरमा अडियो बुक्स लञ्च गरेको छ । जुन ४५ देशमा विभिन्न ९ भाषामा उपलब्ध छ ।

गुगलको अडियोबुक्स एप्पलको आइबुक्स र अमेजनको अडिबलजस्तै हो । तर यसमा अडियोबुक्स खरीद गर्नका लागि कुनैपनि मासिक शुल्क तिर्नुपदैन । प्रयोगकर्ताले गुगल असिस्टेन्टमा ‘ओके गूगल, रीड माई बुक’ भनेर आफ्नो मनपर्ने किताब सुन्न सक्नेछन् । गुगल प्ले बुक्सका उत्पादन प्रबन्ध प्रमुख ग्रेग हर्टरेलले भनेका छन्, ‘हामीले गुगल अडियोबुक्स जारी गरिरहेका छौँ । यो ती प्रयोगकर्ताका लागि हो जसले किताबलाई अडियोका माध्यमबाट सुन्न चाहन्छन् ।’

अडियोबुक्सका साथ गुगल असिस्टेन्टको इन्टिग्रेसन एन्ड्रोइड, आइओएस, क्रोमकास्ट, एन्ड्रोइड वेयर, एन्ड्रोइड अटो तथा ल्यापटपमा पनि उपलब्ध छ । कम्पनीले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘गुगल प्लेमा तपाइँले अडियोबुक किफायती मूल्यमा खरीद गर्न सक्नुहुन्छ । यसका साथै तपाइँलार्इ अडियोबुक्सको निःशुल्क प्रिभ्यू उपलब्ध गराइन्छ ता कि खरीद अघि तपार्इंले किताब छनोट गर्न सक्नुहोस् ।’ –एजेन्सीको सहयोगमा

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया