Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख १८, २०८२
Thursday, May 1, 2025

टोकियो – चितवन जिल्लाबाट जापान आई विभिन्न पेशामा संलग्न रहेका चितवनेहरुको साझा संगठन चितवन कल्याण मंच जापानले हालै एक कार्यक्रमको आयोजना गरि जिल्लाको माडीस्थित गर्दी गाबिस- ८ बरुवामा रहेको सोमेश्वर उच्च माबिलाई आर्थिक सहयोग गरेको छ । मंचको केहि समय आगाडि टोकियोमा बसेको कार्य समितिको बैठकले उक्त उच्च माबिलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकमा मंचका सल्लाहकारहरु ओम गुरुङ, भूषण घिमिरे लगायत कार्यसमितिका व्यक्तिहरुको उपस्थिति रहेको थियो । मंचका अध्यक्ष लोकनाथ वस्ती, सल्लाहकार भूषण घिमेरे कार्यसमिति सदस्य डा. विश्वराज कंडेल नेपाल गएको अवसर पारेर उक्त उमाबिलाई रु. एक लाख नगद सहयोग प्रदान गरेको कुरा मंचका महासचिब अर्जुन अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा उमाबिका संचालक समितिका अध्यक्ष, प्राध्यापक, अबिभाबक लगायत स्थानिय समाजसेबीहरुको उपस्थिति रहेको थियो

साथै मंचको यहि मे १९ तारिख शनिबार २०१२, का दिन टोकियोमा बसेको बैठकले आगामी जुलाई २२ तारिख आइतबारका दिन २०१२ का दिन टोकियोमा एक जापानव्यापी बृहत चितवने भेला गर्ने निर्णय गरेको थाहा भएको छ । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया