
काठमाडौं – मदन पुरस्कार विजेता कृति ‘राधा’ अंग्रेजी भाषामा अनुवाद भएको छ। कृष्ण धरावासीले लेखेको उपन्यास राधालाई महेश पौड्यालले अनुवाद गर्नुभएको हो ।
पौराणिक भईकन पनि यथार्थको धरातलमा रहेको यो उपन्यास राधाको आँखाबाट महाभारतलाई हेरिएको आधारमा लेखिएको हो। कृतिलाई अनलाइन सपिङ वेबपोर्टल एमजोनले पनि राखेको छ। ईबुकको ३ डलर ९९ सेन्ट मूल्य राखिएको छ भने पेपर बुकको १८ डलर ३० सेन्ट रहेको छ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
उनका झोला कथा संग्रह, शरणार्थी, पाण्डुलिपि, आधा बाटो, टुँडाल जस्ता उपन्यास चर्चित छन्। झोला कथामा आधारित फिल्म नै निर्माण भइसकेको छ। राधा उपन्याका लागि २०७० सालमा मदन पुरस्कार दिइएको थियो।
प्रकाशित मिति: शनिबार पुस ८, २०७४
प्रकाशित समय: १२:४९:४०