Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख १८, २०८२
Thursday, May 1, 2025

टोकियो – जापानको दक्षिणपश्चिमी भागमा आइतबार एक होटेलमा आगो लाग्दा छ व्यक्तिको मृत्यु भएको जानकारी प्रहरी तथा अग्नि नियन्त्रण विभागले दिएको छ ।

मर्ने छ व्यक्तिमा दुई पुरुष तथा चार महिला परेको र एक व्यक्तिको अवस्था गम्भीर रहेको स्थानीय प्रहरी अधिकारीले बताए ।

आगलागी हिरोसिमा प्रशासकीय क्षेत्रको फकुयामाको एक होटेलमा भएको ती अधिकारीले बताए ।आगो नियन्त्रणमा आए पनि त्यसको कारण थाहा हुन नसकेको प्रहरीले उल्लेख गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया