Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौँ –   नेपाल राष्ट्र बैंकले सरकारी कर्मचारीका लागि आजदेखि नयाँ नोट सट्ने भएको छ। यसअघि प्रकाशित सूचना अनुसार कर्मचारीले आफू कार्यरत कार्यालयको सिफारिस पत्र अनुसार राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग थापाथलीबाट आजदेखि नयाँ नोट साट्न पाउनेछन्।

कर्मचारीलाई राष्ट्र बैंकले भदौ ३० गतेसम्म नयाँ नोट उपलव्ध गराउनेछ। सर्वसाधरण नागरिकले भने भदौ २८ गतेबाट नयाँ नोट साट्न पाउनेछन्। सर्वसाधरणले मुद्रा व्यवस्थापन विभाग थापाथली काउण्टर र अन्य तीन सरकारी बैंकबाट नोट साट्ने पाउनेछन्।

राष्ट्र बैंकको सूचना अनुसार कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकका उपत्यकाका विभिन्न शाखा तोकिएका छन्। उपत्यका बाहिर सरकारी बैंकका शाखासँगै नोटकोष सञ्चालन गरेका अन्य वाणिज्य बैंकहरुले पनि नयाँ नोट साट्नेछन्।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया