काठमाडौं – निजी प्रयोजनका सवारी साधन खरिदमा बैंकले ६५ प्रतिशतसम्म लगानी गर्न सक्ने भएका छन्। आज राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा सवारी साधनको मूल्यांकनको आधारमा बैंकले ६५ प्रतिशतसम्म लगानी गर्न सक्ने उल्लेख छ।
यसअघि मूल्यांकनको अधिकतम ५० प्रतिशतसम्म मात्र बैंकले लगानी गर्ने व्यवस्था थियो । राष्ट्र बैंकको नीतिअनुसार अब ३५ प्रतिशत डाउन पेमेन्टमा गाडी किन्न सकिने छ । व्यक्तिगत विद्युतीय सवारी साधनको हकमा भने उक्त सीमा ८० प्रतिशत कायम गरिएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूले प्रदान गर्ने व्यक्तिगत आवासीय घर कर्जाको एक करोड रुपैयाँको सीमालाई बढाएर एक करोड ५० लाख रुपैयाँ पुर्याइएको छ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतवार असार २५, २०७४
प्रकाशित समय: १७:३७:२०