Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ ७, २०८२
Tuesday, May 20, 2025

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सत्तारुढ दल नेकपा एमालेले पूर्ननिर्माण  प्राधिकरणमा एकलौटि गरेको भन्दै तत्काल उक्त कदम नसच्याए संसद अवरुद्ध पार्ने चेतावनी दिएको छ ।

व्यवस्थापिका संसदमा प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा प्रस्तुत गर्न नसकेको चर्चा चलिरहेका बेला संसद् बैठकमा भूकम्प प्रभावितहरूको आवाज प्रभावकारी रूपमा उठाउन काँग्रेस सभापति शेरबहादुर देउवाले आज भूकम्प प्रभावित जिल्लाका जिल्ला सभापतिहरूसँग छलफल गर्नुभएको थियो ।

काँग्रेसले सत्तारुढ दलले भूकम्प पुर्ननिर्माणको नाममा मनलाग्दी गरेको, आफना कार्यकर्तालाईै भर्ती गरेको, पीडितलाई पहिलो चरणमा अनुदान स्वरूप २ लाख दिने कुरालाई ५० हजारमा झारेको भन्दै उक्त कदमहरू तत्काल नसच्याए आफूहरु भोलिबाटै संसद अवरुद्ध पार्ने तयारीमा रहेको काँग्रेस निकट उच्च स्रोतले जानकारी दियो ।

बैठकमा उपस्थित अधिकांश सभापतिहरुले एमालेले एकलौटी काम अघि बढाएको गुनासो गरेपछि सभापति देउवाले भोलिबाटै संसदमा यस विषयमा सशक्त आवाज उठाउने आश्वासन दिनुभएको हो । भोलि असार १ गतेदेखि बस्ने व्यवस्थापिका संसद्को बैठकमा उठाउने एजेण्डा र भूकम्प प्रभावित क्षेत्रमा काँग्रेसले खेल्ने भूमिकाका विषयमा पनि छलफल थियो ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया