Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख २९, २०८२
Monday, May 12, 2025
अर्घाखाँची – स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले अब बन्ने राष्ट्रिय सरकार पनि बाबुराम भटराईको नेतृत्वमा गठन हुने दाबी गरेका छन् ।
भरसक यही सरकारलाई राष्ट्रिय स्वरुप दिने नभए नयाँ बन्ने सरकार पनि बाबुरामको नेतृत्वको विकल्प नभएको उनको भनाइ थियो । गोखुगा गाविसको रागामारे-पाल्ते-रानाहल्दे मोटरबाटे उद्‌घाटन गर्दै रायमाझीले सरकारले शान्ति र संविधानका कामलाई अगाडी बढाएको र जेठ १४ भित्र शान्ति प्रक्रिया र संविधानका खाका बाहिर ल्याउने तयारीमा रहेको बताए ।
‘शान्ति र संविधानका काम पुरा गर्न अहिले निकै अप्ठ्यारो परेको छ,’ उनले भने, ‘यस्तै भद्रगोलमा गोल हान्ने हो गोल हान्दा विजय हुन्छ ।’ उनले अरु कुरामा भाजो हाल्न खोजे पनि सबै दलमा शान्ति र संविधानको विकल्प नभएकाले यसमा सबै एकढिक्का भएर लाग्नुपर्ने बताए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया