Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २८, २०८२
Sunday, May 11, 2025
काठमाडौं- १६ दिनका लागि भारतको जोधपुरमा पारिवारिक वैवाहिक समारोहमा गएका पूर्वराजा ज्ञानेन्द्र शाह करिब एक महिनासम्म पनि फर्किएका छैनन् ।
दुई साताअघि नै स्वदेश फर्कने भनिए पनि व्यक्तिगत कामका कारण बसाई लम्बिएको शाह निकटवर्तीहरूले दाबी गरेका छन् ।
‘व्यक्तिगत कामले हामी दिल्लीमै बसिरहेका छौं । सम्भवतः आगामी आइतबार नेपाल फर्कन्छौं,’ शाहसँगै रहेका उनका सहयोगी सागर तिमिल्सिनाले भने ।
आफ्ना नातेदारको विवाहमा सहभागी हुन भन्दै शाह गत पुस २९ गते पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानी तथा नाति हृदयेन्द्रसँगै नयाँदिल्ली आएका थिए ।
यहाँ उनले राजनीतिक भेटघाट गर्ने प्रयास गरेको स्रोतहरूले बताए पनि स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । भारतीय कंग्रेस पार्टीका विदेश विभाग प्रमुखसमेत रहेका शाह नातेदार करण सिंहमार्फत त्यस्तो भेटघाटको प्रयास भएको दाबी स्रोतहरूले गरेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया