
काठमाडौँ- सुडान घोटालाका मुख्य आरोपी ठेकेदार शम्भु भारती फेरि थुनामा परेका छन्, । आज उनी प्रहरीलाई हातपात गरेको आरोपमा थुनामा पुगेका छन्।
सई हरेराम अधिकारीको कमान्डमा अनामनगरमा नियमित चेकजाँच गर्ने क्रममा गाडीबाट उत्रेर पाँच प्रहरीमाथि दुर्व्यहार गरेको आरोप उनीमाथि लगाइएको छ। उनलाई अहिले महानगरीय प्रहरी परिसर काठमाडौँमा थुनामा राखिएको छ।
‘नियमित चेकजाँचमा रहेका प्रहरीमाथि दुर्व्यवहार गरेकोले सार्वजनिक अपराध ऐन अन्तर्गत अनुसन्धानका लागि उहाँलाई नियन्त्रणमा लिएका हौँ’, परिसरका डीएसपी धीरजप्रताप सिंहले नागरिकन्युजलाई बताए। उनका अनुसार जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि आजै छ दिनको म्याद लिइसकिएको छ।
भारती सुरक्षा निकायमा हतियार एवं बन्दोबस्तीका सामग्री खरिदको ठेक्कापट्टामा संलग्न व्यापारी हुन्।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार माघ ४, २०६८
प्रकाशित समय: २३:३८:३८