काठमाडौं- जर्जिया राज्यको डेकाल्ब काउन्टीमा सोमबार राती ३९ वर्षीय दामोदर पाठकको भएको हत्यामा संलग्न एक व्यक्तिलाई प्रहरीले बिहिबार पक्राउ गरेको छ । पाठक स्थानीय बिपी ग्याँस स्टेसनमा काम गर्थे ।
प्रहरीका अनुसार पक्राउ पर्ने ५२ वर्षीय अर्लिन टर्नर हुन् । टर्नरलाई लेक पार्क ड्राइभस्थित अपार्टमेन्टबाट पक्राउ गरिएको हो ।
पाठक एलनउडको सेडर ग्रोभ रोडस्थित बिपी ग्याँस स्टेसनमा सोमबार रातीको ड्युटी गर्दै थिए । एघार बजेको आसपासमा पैसा लुट्न आउनेले उनको हत्या गरेका थिए ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतवार माघ १, २०६८
प्रकाशित समय: १६:४६:२९