काठमाडौ – चिनियाँ प्रधानमन्त्री वेन जियाबाओलाई स्वागत गर्न प्रधानमन्त्री बाबुराम भट्टराई त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा हुनुहुन्छ । अर्थमन्त्री वर्षामान पुन विमानस्थल अघि नै पुगिसकेका छन्। यसैगरी वेन चढेको एयर चाइनाको विशेष विमान नेपाली आकासमा प्रवेश गरेको स्रोतले जनाएको छ। उनी चढेको विमान ११ बजेर ५३ मिनेटमा विमानस्थलमा अवतरण हुनेछ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार पुस ३०, २०६८
प्रकाशित समय: ५:५८:१२