काठमाडौ- सर्वोच्च अदालतले सहिद गेटबाट त्रिभुवनको सालिक नहटाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्चकी न्यायाधीश सुशीला कार्कीको इजलासले मंगलबार सहिद गेटबाट त्रिभुवनको सालिक हटाउने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेकी हुन् ।
मन्त्रिपरिषदको दुई साताअघि बसेको बैठकले सहिद गेटबाट त्रिभुवनको सालिक हटाई नारायणहिटी दरबास्थत संग्रहालयमा सुक्षत राख्ने निर्णय गरेको थियो ।
सहिद गेटमा राखिएका वीर सपुतहरू दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई फाँसी दिने तत्कालीन राणा शासकको निर्णयको सदनपत्रमा राजाको हैसियतमा हस्ताक्षर गरी अन्तिम स्वीकृत दिने त्रिभुवनको सालिक राख्नु उपयुक्त नहुने भनी मन्त्रिपरिषद्ले हटाउने निर्णय गरेको थियो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार पुस २७, २०६८
प्रकाशित समय: ३:१५:१३