Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ १७, २०८२
Friday, May 30, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – सरकारले उद्यम गर्न चाहने युवाहरूलाई प्रोत्साहनस्वरूप अब बिना धितो सहुलियतपूर्ण कर्जा प्रदान गर्ने भएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गर्ने क्रममा युवाहरूलाई लक्षित गर्दै यो योजना सार्वजनिक गरेका हुन्।

उनका अनुसार, शिक्षित युवालाई उद्यमशीलता र स्वरोजगारतर्फ प्रोत्साहित गर्न शैक्षिक प्रमाणपत्र, व्यवसाय दर्ता प्रमाणपत्र र परियोजना प्रस्तावको आधारमा रु २ लाखदेखि २० लाखसम्मको कर्जा ३ प्रतिशत वार्षिक ब्याजदरमा उपलब्ध गराइनेछ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया