Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ १७, २०८२
Friday, May 30, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – बिहीबार सुनको भाउ तोलामा १५ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि छापावाल सुनको भाउ प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन यो मूल्य १ लाख ८९ हजार ३ सय रुपैयाँ थियो।

वैशाख ९ गतेको उच्च मूल्यसँग तुलना गर्दा सुनको भाउमा हालसम्म प्रति तोला १० हजार १ सय रुपैयाँको गिरावट आइसकेको छ। त्यतिबेला सुनको मूल्य १ लाख ९७ हजार ९ सय रुपैयाँ रहेको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि सामान्य घटबढ भएको छ। अघिल्लो दिन २ हजार ५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँ घटेर १ हजार ९९५ रुपैयाँमा झरेको छ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया