प्रचण्डलाई फोन गरेर सदनको अवरोध हटाइदिन ओलीको आग्रह
समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष तथा विपक्षी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोन गरेर संसद् अवरोध हटाउन पहल गर्न आग्रह गरेका छन्।
माओवादी सांसद लेखनाथ दाहालका अनुसार, प्रधानमन्त्री ओलीले प्रचण्डसँग कुरा गर्दै गृहमन्त्रीले संसद्मा जवाफ दिन सक्ने वातावरण तयार गरिदिन अनुरोध गरेका हुन्।
गृहमन्त्री रमेश लेखकमाथि मानव तस्करीको आरोप लागेपछि मंगलबार उनको राजीनामा माग गर्दै प्रतिपक्षी दलले संसद अवरोध गरेका थिए। आज पनि राजीनामाको माग गर्दै संसद चल्न नदिने विपक्षी दलहरुले जनाएका छन्।
वर्गीकृत विज्ञापन
दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।