बजेट नरोक्ने विपक्षी दलहरूको निर्णय, गृहमन्त्रीको राजीनामाको माग भने यथावत
समाचार सुन्नुहोस :
काठमाडौँ – प्रमुख विपक्षी दललगायतका विपक्षी दलहरूले बजेट पेस गर्न दिने भएका छन् । बुधबार संसद् भवनमा बसेको बैठकपछि माओवादी केन्द्रका सांसद माधव सापकोटाले विपक्षी दलहरू बजेट ल्याउने संवैधानिक प्रक्रिया अगाडि बढ्न दिन तयार भएको जानकारी दिए।
उनका अनुसार संविधानअनुसार जेठ १५ गते बजेट पेस हुनुपर्ने भएकाले त्यसका लागि आवश्यक वातावरण सहज बनाइने बताए। यद्यपि, उनले गृहमन्त्रीको राजीनाको माग भने यथावत् रहने स्पष्ट पारे।
वर्गीकृत विज्ञापन
दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।