Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ १७, २०८२
Friday, May 30, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि आज बुधबार पेसी तोकिएको छ। अधिवक्ता विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले पौडेलको नियुक्ति रद्द गर्न माग गर्दै यो रिट दायर गरेका हुन्।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

रिटमा पौडेलको नियुक्ति नेपाल राष्ट्र बैंक ऐन २०५८ र संविधानको धारा १३३ (२) व (३) को उल्लंघन भएको दाबी गरिएको छ। यसअघि सरकारले अर्थ मन्त्रालयसम्बन्धी नियुक्ति मापदण्ड २०७३ संशोधन गरेपछि अधिवक्ताहरूले यसलाई खारेज गर्न माग गर्दै रिट दायर गरेका थिए।

सर्वोच्चले गत वैशाख २ मा गभर्नर नियुक्तिमा ६५ वर्षे उमेर सीमा संशोधन नगर्न अन्तरिम आदेश दिएको थियो। अब यस रिटसँगै गभर्नर नियुक्तिविरुद्धको रिटमाथि बुधबार सुनुवाइ हुनेछ।

तपाईको प्रतिक्रिया