Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ १३, २०८२
Monday, May 26, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा आइतबार सहकारी ठगी पीडितहरूले अर्धनग्न अवस्थामा उत्रिएर प्रदर्शन गरेका छन्। आफ्नो बचत फिर्ता गर्न माग गर्दै पुरुष पीडितहरू सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका हुन्।

यसअघि महिलाहरूले पनि यस्तै शैलीमा प्रदर्शन गरेका थिए। सहकारी संस्थामा वर्षौंको मेहनतको बचत गुमाएको भन्दै पीडितहरू निरन्तर आन्दोलनरत छन्। रकम फिर्ता नपाएको भन्दै उनीहरूको आक्रोश दिनप्रतिदिन चर्किंदै गएको छ।

पीडितहरूले दोषीहरूलाई कारबाही र आफूहरूको रकम शीघ्र फिर्ता गर्न सरकारसमक्ष माग राख्दै आएका छन्। माइतीघर मण्डला पछिल्ला दिनमा सहकारी पीडितको आवाज बुलन्द बनाउने मुख्य स्थल बनेको छ।

 

 

 

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया