Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ १२, २०८२
Sunday, May 25, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – आइतबार नेपाली सुन बजारमा ठुलो वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ पुगेको छ। जुन अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा १,४०० रुपैयाँले बढी हो। शुक्रबार यो मूल्य १ लाख ९० हजार ४०० रुपैयाँ थियो।

चाँदीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन। महासंघले जनाएअनुसार, शुक्रबार तोलामा २ हजार ५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा स्थिर छ।

सुनको मूल्यमा आएको वृद्धि अन्तर्राष्ट्रिय बजारको प्रभाव, मागको अवस्था र विनिमय दरको उतारचढावसँग जोडिएको हुन्छ।

 

 

 

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया