Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ११, २०८२
Saturday, May 24, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली नागरिकलाई नेपाली राजदूतावास थाइल्याण्डले उद्धार गरी स्वदेश फर्काएको छ। फर्किनेहरूमध्ये एक महिला र एक पुरुष रहेका छन्।

राजदूतावासले यस घटनालाई गम्भीरतापूर्वक लिँदै वैदेशिक रोजगारीमा जान इच्छुक सबै नेपालीलाई सरकारले निर्धारण गरेका मापदण्ड र श्रम स्वीकृति प्राप्त गरेपछि मात्र विदेश जान सुझाव दिएको छ। विशेषगरी कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्डजस्ता मुलुकहरूमा छिटो र धेरै पैसा कमाउने प्रलोभनमा परी अनाधिकृत रूपमा जान नहुने कडा चेतावनी दिंदै सावधानी अपनाउन आग्रह गरिएको छ।

यसै सन्दर्भमा,राजदूतावासले अन्य नेपालीहरू पनि यस्ता जोखिमपूर्ण परिस्थितिमा नपरुन भन्ने उद्देस्यले आमसञ्चार माध्यम तथा नागरिक समाजसँग सहकार्य गर्दै सचेतना फैलाउन समेत अनुरोध गरेको छ।

 

 

 

 

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया