Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ११, २०८२
Saturday, May 24, 2025

टोकियो – जापानको सबैभन्दा व्यस्त यात्रु विमानस्थल हानेदाको नजिकै शुक्रबार दिउँसो कारखानामा आगलागी हुँदा केही उडानहरू ढिलो भएका छन् । जापानको यातायात मन्त्रालय र टोकियो दमकल विभागका अनुसार, आगलागी दिउँसो ५ बजे तिर भएको हो ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

राजधानी टोकियोको हानेदा विमानस्थलदेखि करिब २ किलोमिटर उत्तर रहेको औद्योगिक क्षेत्रभित्र रहेको चारतले भवनको दोस्रो तलामा आगो फैलिएको बताइएको छ । हालसम्म आगलागीबाट कुनै मानवीय क्षति नभएको टोकियो दमकल विभागले जनाएको छ ।दमकल विभागका अनुसार, आपतकालीन कलमार्फत आएको सूचनामा कारखानाको कन्वेयर बेल्टमा आगो लागेको प्रारम्भिक विवरण प्राप्त भएको छ । आगो निभाउने प्रयास जारी रहेका बेला नजिकको विमानस्थलमा केही उडानहरू प्रभावित भएका छन् । आगलागीको कारण र क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया