Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ ९, २०८२
Thursday, May 22, 2025

समाचार सुन्नुहोस : 

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लागिरहेको छ। आज बिहीबार पनि सुनको दरमा उल्लेखनीय वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एकै दिन तोलामा पाँच हजार रुपैयाँले उक्लिएको छापावाल सुन आज पुनः १७ सय रुपैयाँले बढेर तोलाको एक लाख ९१ हजार ५०० रुपैयाँ पुगेको छ।

चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी तोलामा ३० रुपैयाँले वृद्धि भई दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ। नेपालमा सुनचाँदीको मूल्य निर्धारण अन्तर्राष्ट्रिय बजारको उतारचढावको आधारमा हुने गर्दछ।

तपाईको प्रतिक्रिया