समाचार सुन्नुहोस :
वर्गीकृत विज्ञापन
दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
काठमाडौँ – अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा आएको वृद्धिको असर नेपाली बजारमा पनि देखिएको छ। तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य आज एकैचोटि तोलामा पाँच हजार रुपैयाँले उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँ पुगेको छ। त्यसैगरी चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेर १ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार, आज विश्व बजारमा सुनको दर प्रति औँस ३,३२१ अमेरिकी डलर पुगेको छ। अन्तरराष्ट्रिय बजारमा आएको यो वृद्धि नै स्थानीय बजारमा सुनचाँदीको मूल्यमा आएको उकालोको प्रमुख कारण मानिएको छ।
प्रकाशित मिति: बुधबार जेष्ठ ८, २०८२
प्रकाशित समय: १४:५७:३४