समाचार सुन्नुहोस :
वर्गीकृत विज्ञापन
दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
काठमाडौँ – सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेललाई नियुक्त गरेको छ। सोमबार साँझ सम्पन्न मन्त्रिपरिषद् बैठकले पौडेलको नाममा निर्णय गरेको हो। बैठकपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त जानकारी सार्वजनिक गरेका छन्।
यसअघि गभर्नर सिफारिस समितिले विश्व पौडेलसहित निलम तिम्सिना ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम मन्त्रिपरिषद् समक्ष पेश गरेको थियो। ती तीन उम्मेदवारमध्येबाट पौडेलको नाम चयन गर्दै मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो।
प्रकाशित मिति: मङ्लबार जेष्ठ ७, २०८२
प्रकाशित समय: २२:०३:२०