कास्की केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प
समाचार सुन्नुहोस :
काठमाडौँ – मंगलबार दिउँसो कास्की जिल्लाको सिनुवा क्षेत्र केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १ बजेर ५९ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरिएको छ।
भूकम्पको कम्पन कास्की मात्र नभई तनहुँ, बागलुङ, पर्वत लगायतका आसपासका जिल्लाहरूमा पनि अनुभूत भएको जानकारी प्राप्त भएको छ।
यसअघि वैशाख ३१ गते सोलुखुम्बुको छेस्काम क्षेत्रलाई केन्द्र बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो।
वर्गीकृत विज्ञापन
दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।