काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले राजावादी प्रदर्शनमा हिंसा भड्काउने आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं लाई थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।
प्रहरीले आइतबार प्रसाईंलाई म्याद थपका लागि अदालतमा पेश गरेको थियो। राज्य विरुद्धको कसुर मा चलिरहेको अनुसन्धान अझै पूरा नभएको हवाला दिँदै अदालतले हिरासत म्याद बढाइदिएको हो।
चैत १५ मा तीनकुने क्षेत्रमा भएको राजावादी प्रदर्शनमा हिंसात्मक घटना भड्किएको आरोपमा प्रसाईं पक्राउ परेका हुन्। प्रहरीले उनलाई थप अनुसन्धान गर्न यो अवधि आवश्यक भएको बताएको छ। अदालतले दिँदै आएको हिरासत म्याद पछि प्रसाईंको कानुनी कारवाही कहाँ पुग्छ, भन्नेबारे अहिले निधो भएको छैन।
वर्गीकृत विज्ञापन
दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।