समाचार सुन्नुहोस :
वर्गीकृत विज्ञापन
दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
काठमाडौँ – बलिउडकी चर्चित अभिनेत्री तथा डान्सर नोरा फतेही शनिबार बिहान काठमाडौं अवतरण गरेकी छन्। उनी आजै साँझ बौद्ध टुसालस्थित हायात ग्राउन्डमा आयोजना हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ नामक सांगीतिक कार्यक्रममा सहभागी हुन नेपाल आएकी हुन्।
वर्ल्ड वाइइ फिल्म्स नेटवर्क प्रालिको आयोजनामा हुन लागेको यस विशेष कार्यक्रममा नोरालाई सहभागी गराउन आयोजकले झन्डै ३ करोड रुपैयाँ खर्च गरेका छन्। साँझको सो कार्यक्रममा नोरा फतेहीको साथमा नेपाली सांगीतिक क्षेत्रका केही गायक–गायिका र कलाकारहरूले पनि आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको छ।
प्रकाशित मिति: शनिबार जेष्ठ ४, २०८२
प्रकाशित समय: १३:०७:५१