काठमाडौँ – काभ्रेको मण्डनदेउपुर नगरपालिका-१० स्थित आँपघारीको बाँसटौवा क्षेत्रमा शुक्रबार साँझ एउटा रूखमा चट्याङ पर्दा पूरै रूख जलेको छ। त्यसपछि घटनास्थलमा पुगेको सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएर जलिरहेको रूख काटेर हटाएको हो।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार, आगो वरपरको जंगल र बस्तीमा नफैलोस् भन्ने उद्देश्यले १५ नम्बर गण काभ्रेबाट खटिएको टोलीले घटनास्थलमा पुगेर आगो बढ्न नदिई निभाएको बताएका छन्। घटनाको कारण र अन्य विवरण थप अनुसन्धान भइरहेको छ।
वर्गीकृत विज्ञापन
दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।