काठमाडौँ – भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित भएको आईपीएल २०२५ पुनः आजबाट सुरू हुँदैछ। गत साता काश्मिरको पहलगाममा आतंकवादी हमलामा २२ जनाको मृत्यु भएपछि भारतले ‘अप्रेसन सिन्दुर’ अभियान सुरू गरेको थियो। यसले दुई देशबीच तनाव बढाउँदै आईपीएल रोकिन पुगेको थियो।
तर, हाल दुबै देशले तनाव व्यवस्थापन गरी युद्ध टारेपछि आईपीएल पुनः सुरू गर्ने निर्णय गरिएको हो। पञ्जाब र दिल्लीबीचको खेल स्थगित भएपछि अन्यौल छाएको थियो। आज ५८औं म्याच अर्थात बैंग्लरू र कलकताका बीच साँझ ७:३० बजेबाट हुनेछ। प्रशंसकहरूले खेल पुनः सुरू भएमा खुसी व्यक्त गरेका छन्।
वर्गीकृत विज्ञापन
दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।