Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ४, २०८२
Saturday, May 17, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रवीन्द्र मिश्रले सर्वोच्च अदालतको आदेशपछि हिरासतबाट मुक्ति पाएका छन्। शुक्रबार सर्वोच्चको एक इजलासले उनलाई हाजिरी जमानतमा छोड्ने निर्णय गरेपछि मिश्र जेलबाट रिहा भएका हुन्।

न्यायाधीश कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासले मिश्रलाई कानुन व्यवसायीको जिम्मामा छाड्न आदेश दिएको हो। उनी राजसंस्था पक्षधरको प्रदर्शनपछि चैत १५ गते पक्राउ परेका थिए। उनलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको भन्दै उनी श्रीमती शारिका कार्कीले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

सर्वोच्चको आदेशपछि मिश्र सर्वोच्चबाट मुस्कानसहित बाहिरिएका थिए।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया