Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ४, २०८२
Saturday, May 17, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा पट्टीमा इजरायली नाकाबन्दीका कारण “धेरै मानिस भोकमरीमा” रहेको बताएका छन्। उनले शुक्रबार पत्रकारहरूलाई अमेरिकाले गाजाको अवस्थालाई हेरिरहेको र ख्याल राख्ने पनि बताए।

इजरायलले दुई महिनाभन्दा बढी देखि गाजामा नाकाबन्दी लगाएको छ। त्यस कारण २४ लाख प्यालेस्टिनी जनताको जीवन प्रभावित भएको छ। संयुक्त राष्ट्रका अनुसार गाजामा इन्धन र औषधि आपूर्ति अवरुद्ध भएर मानवीय सङ्कट उत्पन्न भएको छ।

खाडी देशहरूको भ्रमण गरेपछि ट्रम्पले यस्तो टिप्पणी गरेका हुन्। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि गाजामा सहयोग पुर्याउन को लागि रुचि देखाएका छन्।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया