मिस वर्ल्ड २०२५ हैदराबादमा सुरु, नेपालबाट सृच्छाले प्रतिनिधित्व गर्दै
समाचार सुन्नुहोस :
काठमाडौँ – भारतको हैदराबादस्थित गाचिबोली स्टेडियममा ७२ औं मिस वर्ल्ड २०२५ सुन्दरी प्रतियोगिता भव्य रूपमा सुरु भएको छ। शनिबार आयोजित एक विशेष समारोहमार्फत प्रतियोगिताको उद्घाटन गरिएको हो।
कार्यक्रमको औपचारिक सुरुवात तेलंगानाका मुख्यमन्त्री ए. रेवन्त रेड्डीले गरेका थिए। भारत र पाकिस्तानबीचको तनावका कारण रेड्डी सुरुमा उपस्थित नभए पनि युद्धविरामको घोषणा भएपछि उनी कार्यक्रममा सहभागी भएका थिए। उद्घाटन समारोहमा मिस वर्ल्ड संस्थाकी प्रमुख कार्यकारी अधिकृत जुलिया मोर्ले पनि सहभागी थिइन्।
उद्घाटन कार्यक्रममा सहभागी ११० राष्ट्रका सुन्दरीहरुले आफ्नो-आफ्नो देशको झण्डा बोकेर र्याम्पमा हिँडेर राष्ट्रिय पहिचानको प्रदर्शन गरे। प्रतियोगितामा नेपालको प्रतिनिधित्व सृच्छा प्रधानले गरिरहेकी छन्।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।