Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख २७, २०८२
Saturday, May 10, 2025

समाचार सुन्नुहोस : 

काठमाडौं — सभामुख देवराज घिमिरेले देशको समसामयिक राजनीतिक संकट समाधान गर्न नेता परिवर्तन भन्दा बढी जनताको सोचमा परिवर्तन हुनु आवश्यक रहेको बताएका छन्।

शनिबार सिंहदरबारमा पूर्व सांसद मञ्चद्वारा आयोजित “नेपालको वर्तमान अवस्था : चुनौती र समाधान” विषयक एक दिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले वर्तमान राजनीतिमा सही र गलत छुट्याउने संस्कार विकास हुन नसकेकोमा चिन्ता व्यक्त गरे।

“हामीले सत्यतर्फ अघि बढ्नुपर्ने हो, तर यथार्थ बुझ्ने र बुझाउने मानसिकता कमजोर बन्दै गएको छ,” घिमिरेले भने। जनताको सोच र व्यवहारमा परिवर्तन नआउँदा गलत प्रचारले नै महत्त्व पाउन थालेको र सही विषय पनि गलतजस्तो देखिन थालेको उनले उल्लेख गरे।

नेता परिवर्तनको प्रक्रिया प्रणालीभित्रबाटै हुने हुँदा, समस्या नेतृत्वमा मात्र नभई सोच र संस्कारमा रहेको स्पष्ट गर्दै उनले देशमा देखिएको अस्थिरता प्रति चिन्ता व्यक्त गरे। साथै, हाल राजनीतिक प्रणालीविरुद्ध भइरहेका गतिविधिहरूप्रति जनताले निगरानीसाथ हेर्नु र सजगताका साथ प्रतिक्रिया दिनु जरुरी रहेको धारणा व्यक्त गरे।

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया